पादटिप्पणी घुसाउनुहोस्

कागजातमा पादटिप्पणी वा अन्तटिप्पणी घुसाउनुहोस्. द्रष्टव्यका लागि एङ्कर . तपाईँं स्वचालित क्रमाङ्कन वा अनुकूलन प्रतीक बीचमा रोज्नुहोस् गर्न सक्नुहुन्छ.

तलकाले दुबै पादटिप्पणीहरू र अन्तटिप्पणीलाई लागू हुन्छ.

पादटिप्पणीहरू पृष्ठको अन्तिममा घुसाइन्छ, र अन्तटिप्पणीहरू कागजातको अन्तमा घुसाइन्छ.

यो आदेश पहुँच गर्न...

Choose Insert - Footnote and Endnote - Footnote or Endnote

प्रसङ्ग मेनु खोल्नुहोस् - रोज्नुहोस् पादटिप्पणी (घुसाइएको पादटिप्पणी/अन्तटिप्पणी)

घुसाउने उपकरणपट्टी खोल्नुहोस्, क्लिक गर्नुहोस्

प्रतिमा

पादटिप्पणी सिधा गरि घुसाउनुहोस्


क्रमाङ्कन

क्रमाङ्कनको प्रकार चयन गर्नुहोस् जुन तपाईँं पादटिप्पणी र अन्तटिप्पणीहरूका लागि प्रयोग गर्न चाहनुहुन्छ.

स्वचालित

तपाईँंले घुसाउने पादटिप्पणीहरू वा अन्त्यटिप्पणीहरूमा क्रमागत सङ्ख्याहरू स्वत:तरीकाले मानाङ्कन गर्दछ। स्वाचालित क्रमाङ्कनका लागि सेटिङहरू परिवर्तन गर्नलाई, उपकरणहरू - पादटिप्पणीहरू रोज्नुहोस्।

क्यारेक्टर

हालको पादटिप्पणीका लागि क्यारेक्टर वा प्रतीक परिभाषित गर्न यो विकल्प चयन गर्नुहोस्. यो पत्र वा सङ्ख्या हुन सक्छ. स्पेसल क्यारेक्टर निर्धारित गर्नलाई, तल बटन क्लिक गर्नुहोस्.

Choose

Inserts a स्पेसल क्यारेक्टर पादटिप्पणी वा अन्तटिप्पणीको रूपमा.

टाइप

पादटिप्पणी घुसाउने कि अन्तटिप्पणी घुसाउने चयन गर्नुहोस्. अन्तटिप्पणी क्रमाङ्कन पादटिप्पणी क्रमाङ्कनबाट छुट्टेको छ.

पादटिप्पणी

कागजातमा पादटिप्पणी एङ्कर हालको कर्सर अवस्थामा घुसाउनुहोस्, पृष्ठको तल पादटिप्पणी थप गर्नुहोस्.

अन्त्यटिप्पणी

कागजातको हालको कर्सर अवस्थामा अन्तटिप्पणी एङ्कर घुसाउनुहोस्, र कागजातको अन्तमा अन्तटिप्पणी थप गर्नुहोस्.

पादटिप्पणीहरू सँग कार्य गर्दा टिपहरू.